नेकपा जन परिषदद्वारा आयल निगमको जग्गा कब्जा

नेकपा जन परिषदद्वारा आयल निगमको जग्गा कब्जा

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

सर्लाही ,१८ कार्तिक ।  मिथिला स्वयत्त जन परिषद, नेपालले आयल निगमको जग्गा कब्जामा लिएको घोषणा गरेको छ ।

सर्लाहीको लालबन्दी–१ नवलपुरमा रहेको निगमको १५ बिगा १० कठ्ठा १२ घोस जग्गा आज (शनिबार) दिउसो १ बजे साढे २३ करोड भ्रष्ट्राचार गरेको भन्दै जन परिषदले व्यानर र झण्डा गाडेर कब्जा गरेको हो ।
जनपरिषदले ‘नेपाल आयल निगमद्वारा खरिद गरिएको जमिनमा भएको कमिसनखोरको भण्डाफोर गरौं !’ र विचौलिया प्रयोग गरेर भ्रष्टाचार गरेको साढे २३ करोड राज्यको ढुकुटीमा दाखेल गर्नुपर्ने वा किसानलाई फिर्ता गर्नुपर्ने माग पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ