नेपाल कम्युनिस्ट पार्टीले गाड्‍‍यो प्रभाकरको घरमा कालो झण्डा, यस्ताे छ कारण

नेपाल कम्युनिस्ट पार्टीले गाड्‍‍यो प्रभाकरको घरमा कालो झण्डा, यस्ताे छ कारण

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

१८ कात्तिक,रुकुम । नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ ।

प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको कारण चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ  ।

पूर्वमन्त्री हुँदा नेता प्रभाकरले नेता-कार्यकर्तामाथि दमन गरेको अारोप नेकपा रुकुमले लगाएको छ ।

चुनाव प्रचारको क्रममा प्रभाकर जिल्लामै रहेको बेला नेकपा नेता-कार्यकर्ताहरुले शुक्रबार राति ‘दलाल संसदीय व्यवस्था मूर्दावाद’ लेखिएको व्यानर र कालोझण्डा गाडेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ