काठमाडौँबाट दमक जादै गरेको बोलेरो पल्टियो , एकको मृत्यु 

काठमाडौँबाट दमक जादै गरेको बोलेरो पल्टियो , एकको मृत्यु 

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँबाट दमक जादै गरेको बोलेरो पल्टियो , एकको मृत्यु राजविराज, १७ कात्तिक । काठमाडौँबाट दमकतर्फ जाँदै गरेको मे १ ज २७९१ नं को टाटा बोलेरो सप्तरीको भारदहस्थित पूर्व–पश्चिम राजमार्गमा आज पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने २८ वर्षीय इन्द्रदेव उराउ रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । त्यसमा सवार अन्य दुईजना घाइते भएको छ र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकामा रहेका गाई गोरु बचाउने क्रममा टाटा बोलेरो सडकबाट पल्टेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ