बालकृष्णविरुद्ध फैसला गर्ने न्यायाधीशद्वय मगर र कोइरालालाई नेपाल कम्युनिष्ट पार्टिले जनकारवाही गर्ने : पुन

बालकृष्णविरुद्ध फैसला गर्ने न्यायाधीशद्वय मगर र कोइरालालाई नेपाल कम्युनिष्ट पार्टिले जनकारवाही गर्ने : पुन

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

१७ कात्तिक,काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले बालकृष्ण ढुंगेललाई जेल हाल्ने फैसला गर्ने सर्वोच्चका न्यायाधीशलाई जनअदालतले जेल हाल्ने बताएका छन् । उनले जनअदालतको निर्णयअनुसार जनकारवाही गरिने बताएका छन् ।

पुनले बालकृष्णलाई सर्वस्वसहित आजीवन जेल सजाय तोक्ने सर्वोच्च अदालतका न्यायाधीश तपबहादुर मगर र राजेन्द्रप्रसाद कोइरालालाई एक दिन जनअदालतले जेल हाल्ने दाबी गरेका छन् । त्यसैगरी अपहेलना सम्बन्धी मुद्धा हाल्ने दिनेश त्रिपाठीलाई जनकारी गर्ने घोषणा समेत गरेका छन् ।

“बालकृष्ण ढुङगेललाई जेल हाल्ने फैसला गर्ने सर्वोच्च अदालका भ्रष्ट न्यायाधीश तपबहादुर मगर र राजेन्द्र प्रसाद कोईरालालाई एक दिन जनअदालतले जेल हाल्ने छ । काँग्रेसी वकिल दिनेश त्रिपाठीलाई जनकारबाही गरिने छ जो आइएनजिओका डलरवादी हन्” पुलने सामाजिक संजालमा भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ