राप्रपा छोडेर एमालेमा प्रवेश गरेकी कोमल ओली बागी उम्मेदवार

राप्रपा छोडेर एमालेमा प्रवेश गरेकी कोमल ओली बागी उम्मेदवार

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

१६ कात्तिक,दाङ । चुनाव लड्ने तयारीका साथ राप्रपा छोडेर नेकपा एमालेमा प्रवेश गरेकी संचारकर्मी तथा गायीका कोमल ओली बागी उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।

एमालेले आफूलाई झुक्याएको भन्दै ओलीले दाङ क्षेत्र नम्बर ३ बागी उम्मेदवारी दिँदैछन् ।

एमाले अध्यक्ष केपी ओलीले नै प्रत्यक्ष वा समानुपातिक मध्ये एकमा उम्मेदवार बनाउने दिएको वचन पूरा नगरेका कारण आफू बागी उठ्न लागेको ओलीले बताइन् ।

“म राप्रपाको केन्द्रीय सदस्य थिएँ । एमाले आउँदा कि समानुपातिक नभए प्रत्यक्षमै टिकट दिने कुरा भएको थियो तर अहिले धोका भयो” ओलीले भनिन् । उनले आफू कुनै पनि हालतमा उम्मेदवार बनेर छोड्ने बताइन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ