कैलाली, कात्तिक १५ । कैलालीको लम्की–चुहानगरस्थित नेपाली कांग्रेसको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
नेकपा एमालेका नेता एवं कैलाली क्षेत्र नम्बर–२ का पूर्वसांसद महोनसिंह राठोर नेपाली कांग्रेसमा प्रवेश गरेलगतै मंगलबार राति साढे ९ बजेतिर पार्टी कार्यालयमा आगजनी भएको हो ।
आगलागीबाट कार्यालयमा रहेका कागजात र फर्निचर जलेका छन् ।
आगो कसले र किन लगायो भन्नेबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline