उदयपुरको कटारीमा सवारी दुर्घटना : ८ जनाको मृत्यु,३ घाईते

उदयपुरको कटारीमा सवारी दुर्घटना : ८ जनाको मृत्यु,३ घाईते

  • सोमवार, कार्तिक १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

उदयपुर , १३ कार्तिक ।

उदयपुरको कटारीमा आज दिँउसो सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

उदयपुरबाट ओखलढुङगाबाट जादै गरेको ना १ ज ३४ ०४ नम्बरको टाटासुमो कटारि नगरपालीका ११ ठाटिभन्ज्याङमा दुर्घटना हुँदा अन्य ३ जना घाईते भएको प्रहरीले जनाएको छ ।

ईप्रका कटारि र प्रहरी चौकि घुर्मिको टोली घटनास्थलमा छ । तीन जनाकाको उद्धार गरि कटारी तर्फ पठाईएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यलय कटारीका डिएसपि महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मृतकको पहिचान खुलेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ