गुल्मी, १३ कात्तिक।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।
आज बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो ।
दुर्घटनामा सातजनाको मृत्यु भएको र ९ जना जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । घाईतेहरुको पप्रवास मेडिकल कलेज र मिसन अस्पताल पाल्पा पठाईएके उहाँले बताउनु भयो ।
दुर्घटनमा मृत्यु हुनेहको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline