राजविराजबाट काठमाण्डौ जाने क्रममा धादिगंमा त्रिसुली नदीमा खसेर बस दुर्घटनामा परी मारिएकाहरुको शोकमा सप्तरीवासीले मैनवत्ती बालेर श्रदाञ्जली दिएका छन् ।
आज साझ विभिन्न संघ संस्था राजनीतिक दल एवं नागरिकहरुले राजविराज सहितका स्थानमा शोक मनाएका छन् । दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको थियो भने एक दर्जन बढी घाईते भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

