लौ हेर्नुस ईटहरीमा लाईसेन्स लिनेको भीड ( तस्वीर सहित)

लौ हेर्नुस ईटहरीमा लाईसेन्स लिनेको भीड ( तस्वीर सहित)

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

पुष्प न्यौपाने /इटहरी , १२ कार्तिक । 

हेर्दा कुनै आन्दोलन, आम सभा जस्तो देखिने यो मानिसहरुको जमात लाईसेन्स लिन लागि परेका युवाहरुको हो । अहिले पुर्वाञ्चलमा पनि सवारी साधन मुख्य गरी मोटरसाईकल प्रयोग गर्ने युवाको संख्या ठूलो मात्रामा वृद्धि भएको छ । लामो समय पछि लाईसेन्सको फर्म खुले पछि ईटहरी स्थित कोशी अञ्चल कार्यलयमा लाईसेन्स परीक्षाको लागि टोकन लिने युवाहरुको भीड देखिएको छ । आज बिहानै झिसमिस देखि नै युवाहरुको लामो लाईन र भीड यातायात कार्यलयमा देखियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी