विदेशमा भएका सिटौलाको नाम समानुपातिकमा राखिए पछि असन्तुष्टी

विदेशमा भएका सिटौलाको नाम समानुपातिकमा राखिए पछि असन्तुष्टी

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एकातिर वाम गठबन्धनका कारण अप्ठेरोमा परेको काग्रेस अर्कोतिर आन्तरीक गुट व्यवस्थापन गर्न नसक्दा थप संकटमा पर्ने देखिएको छ ।
काग्रेस भित्र सदावहार पद प्राप्त गरीरहने नेता कृष्ण सिटौला यस पटक झापाबाट उम्मेद्धार बन्न बाट समेत बञ्चित गर्न खोजिए पछि असन्तुष्ट बनेका छन् ।
उनलाई समानुपातिकको एक नम्बरमै नाम राखे पनि उनले प्रत्यक्षमै लड्ने बताएका छन् ।
आज सम्म पार्टीले ठोस निर्णय नदिए सिटौलाले सार्वजनिक रुपमै असन्तुष्टी पोख्ने संभावना देखिएको छ ।
सिटौला लड्ने झापा ३ राप्रपालाई दिनु पर्ने भएका कारण देउवा समेत अप्ठ्यारोमा छन् । त्यस क्षेत्रमा राप्रपाका राजेन्द्र लिंग्देन पनि बलिया उम्मेद्धारको रुपमा खडा भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ