प्रमुख निर्वाचन आयुक्त यादवले जनतालाई ढाँटे, मत्र पत्र छाप्न अझै शुरु नभएको खुलासा

प्रमुख निर्वाचन आयुक्त यादवले जनतालाई ढाँटे, मत्र पत्र छाप्न अझै शुरु नभएको खुलासा

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

प्रमुख निर्वाचन आयुक्ति अयोधी प्रसाद यादवले सार्वजनिक रुपमा मत पत्र छाप्न शुरु गरेको भने पनि नछापिएको खुलासा भएको छ ।
निर्वाचन सार्ने चलखेल बढेको भन्ने बाम गठबन्धनको आशंकाका बीच आयुक्त यादवले निर्वाचन हुने र मत पत्र छाप्न शुरु भएको दावी गरेका थिए । उनले बाहिर त्यस्तो भने पनि भित्र सर्वोच्चको प्रतिक्षा गरिएको छ ।
स्रोतका अनुसार सर्वोच्चको आदेश कस्तो आउने हो निश्चित नभएकाले मत पत्र नछापिएको हो । नमुनाका लागि भने केही मत पत्र छापिएको आयोग स्रोतले जनाएको छ ।
सर्वोच्चको निर्णय आए पछि मात्रै मत पत्र छाप्न शुरु हुन्छ । फैसला अनुसारको मत पत्र बनाउनु पर्ने भएकाले तत्काल मत पत्र नछापिने आयोग स्रोतले बतायो । आजको कान्तिपुरमा खबर छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ