बौद्ध धर्मालम्वी द्वारा पवित्र कठिन चीवरदान महत्सव सम्पन्न

बौद्ध धर्मालम्वी द्वारा पवित्र कठिन चीवरदान महत्सव सम्पन्न

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 30.2K
    SHARES

                                                                                                                                                                                                                        

कार्तिक ११ ,काठमाडौँ / बुद्ध कालिन समयेदेखी चलिआएको बौद्ध भिक्षुहरुलाई गरिने कठिन चीवरदान (बौद्ध भिक्षुहरुको पहिरन तथा वस्त्र ) अनुशार शनिवार पवित्र कठिन चीवरदान महत्सव गरिएको छ ।

थेरवाद बुद्धशासन इतिहासमा कठिन चीवरदान विशेष महत्वो रहेको पाइन्छ । भगवान बुद्धको उपदेश अनुशार उपसम्पदा भएका भिक्षुहरुले अनिवार्य रुपमा सुलभ स्थानमा वर्षाबास बस्नुपर्ने प्रचलन रहेको छ ।

तीन महिनामा कुनै विहारमा वर्षावास बस्ने समएमा दाताहरुले निमन्त्रणा गर्ने गरिन्छ । कथिन दानको जिम्मा लिएका दाता परिवारबात चीवर दान गर्ने गर्दछ ।आनन्द भुवन विहार भुइखेल ,स्वयेम्भुको आयोजनामा दाता तथा बौद्ध धर्मालम्वीको उल्लेखीय सहभागितामा चीवरदान सम्पन्न भएको छ ।

विहारका समित ,सिदार्थ ,शोभन भन्ते भिक्षुहरु सामुहिक रुपमा  वर्षाबास बस्नु भएको हो । कथिन चीवर दान बुद्ध धर्ममा अष्टमहा कुसल मध्य पहिलो कार्य रहेको बौद्धमा उल्लेख गरेको पाइन्छ । यो कुसल कार्य सु-सम्पन्न गर्न कथिन वा गार्हो हुने भएकोले येसलाई कथिन दान भनिएको बौद्ध भिक्षुहरुको भनाइ रहेको छ  । कथिन दानको अर्थ सुमेरु पर्वत जस्तै अटल ,जस्तोसुकै हावाहुरी आएतापनि कम्पन्नहुने ,कुनैपनि बल शक्तिबात हानिनोक्सानी नहुने गरि स्थिर रुपमा फलपाउने भौद्ध ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।                                                                                                                                                                                                                                                                                                                                                             बौद्ध समुदायेमा श्रदालु उपासक उपासिकाहरु बात मान सम्मान सहित श्रदाभावपुर्वक दान गरिने यस दानलाई दुर्गति निवारण पुण्य कार्यको रुपमा लिएको पाइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ