आज भाइटीकामा पनि वाग्मती सफाइ

आज भाइटीकामा पनि वाग्मती सफाइ

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, ४ कात्तिक ।
तिहारको मुख्य दिन आज पनि वाग्मती सफाइ महाअभियानको कार्यक्रमले निरन्तरता पाएको छ ।

महाअभियानले भाइटीकाका दिन पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरिएको अभियानकर्मी नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ शनिबारदेखि नै २३२ हप्ता पार गर्दै छ ।

यसअघि विजयादशीका दिन शनिबार परे पनिसफाइ अभियानलाई निरन्तरता दिइएको थियो ।
अभियान शुरु भएपछि हालसम्म कुनै पनि शनिबार सफाइ नटुटेको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ