पार्किंग बात दिउसै मोटर साइकल चोरी गरि भारत पुर्याउने गिरोह प्रहरीको फन्दामा

पार्किंग बात दिउसै मोटर साइकल चोरी गरि भारत पुर्याउने गिरोह प्रहरीको फन्दामा

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

                                        

कार्तिक २ ,काठमाडौँ / न्युरोड ,सुन्धारा, महाबौध,खिचापोखरी व्यापारिक क्षेत्र आसपास बाट पार्किङ्गमा रहेका मोटरसाइकल चोरी गरि भारत पुर्याउने गिरोह प्रहरीको फन्दामा परेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाले असोज १५ गते चेकिङ्गको क्रममा चोरीको मोटर साइकल गुडाउदै गर्दा ललितपुर महालक्क्ष्मी नगरपालिका ५ का मिलन श्रेष्ठ पक्राउ परेका थिए । करिब ६/७ महिनाको दौरानमा यस क्षेत्र बात १० वटा भन्दा बदी मोटरसाइकल च्रोरी स्विकारी सकेको वृत्त बताएको छ ।

मुख्य अभियुक्त श्रेष्ठले चोरी गरेको मोरसाइकल ५,००० / ६,००० मा सिराहा घरभई हाल ललितपुर बालकुमारी स्थित हाम्रोपाट्स वर्कसपका संचालक विश्वो नाथ महतो लाई बिक्रि गर्ने गरेको  र भारत बिहार घर भइ ललितपुरमा बस्ने वसिक आलमको मिलेमतोमा सजिलै तराई तथा नाक कटाई भारतको विभिन्न ठाउमा बेच्ने गरेको खुलासा भएको छ ।

चोरिएका मोटरसाइकल मध्ये १ वटा महतोको वर्कसप बात २ वटा सिराहाबाट , १ वटा श्रेष्ठ बाट , बरामद भैसकेको र २ वटा सिराहा बात , २ वटा भारतको बिहार बाट झिकाउने क्रम प्रक्रिया रहेको वृत्त प्रमुख मोहन कुमार थापाले बताउनु भएको छ ।                                                                                                                                                                                                                                                                                                                                 वृत्तले बुधबार मात्रै २५,००,००० पच्चीस लाख बराबरको ठुलो परिमाणमा बिष्पोटक जन्य पटका सहित असनबाट केहि लाई  नियेंत्रणमा लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ