माले भयो एमालेमा विलय !

माले भयो एमालेमा विलय !

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं। नेकपा मालेको पोलिटब्युरो, बहुमत केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्य, जिल्ला कमिटी सदस्य सहित नेता एवम् कार्यकर्ता नेकपा एमालेमा एकीक्रित भएका छन् ।

बिहिबार नै एमाले पार्टी कार्यालय धुम्बाराहीमा एकीक्रित नेता कार्यकर्तालाई पार्टी प्रवेश गराइने कार्यक्रम रहेको छ। एकीकरण अभियान सँगै एमाले प्रवेश गर्नेमा पूर्व सभासद तथा पोलिट्ब्युरो सदस्य आएन्द्र सुन्दर नेम्वाङ, पोलिट्ब्युरो सदस्य विरेन्द्र थपालिया, पुन्य गौतम विश्वास, निलमणि बराल, हिक्मत देउवा, इन्द्रकुमार झा, गङ्गा चौधरीलगायत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ