नेकपाले चुनाव खारेज गर्दै जनसत्ता संचालन गर्ने

नेकपाले चुनाव खारेज गर्दै जनसत्ता संचालन गर्ने

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ , ३१ असोज ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव राजनैतिक प्रशिक्षण दिन थवाङ पुगेका छन् । पार्टीले निर्माण गरेको सहिद स्मृति हलमा प्रशिक्षण भएको राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै विप्लवले मंसिर १० र २१ गतेको संघ र प्रदेशको चुनावलाई शसक्त रुपमा खारेज गरी जनसत्ता संचालन गर्नु पर्ने बताए ।
स्थानीय चुनावमा भएको गल्तीलाई अात्मसमिक्षा गर्दै सून्य मतदान गर्न जनताको घरघरमा पुग्‍न समेत महासचिव विप्लवले नेताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा राप्ति ब्युरो ईन्चार्ज सुबास, नमुना बिभाग प्रमुख बिजय, महाकाली ब्युरो इन्चार्ज असिना, उत्पादन तथा सहकारि बिभागका ईन्चार्ज छिरिङ, थबाङ गाउँका कम्युनिस्ट गुरु तथा पूर्व संसद बर्माण बुढामगर र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दिनेसबिक्रम चन्दसहितका थवाङी नेताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ