पूर्वमन्त्री आचार्यको अन्त्येष्टि

पूर्वमन्त्री आचार्यको अन्त्येष्टि

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

 

काठमाडौँ, ३१ असोज।

 राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज साँझ पशुपतिस्थित आर्यघाटमा अनत्येष्टि गरिएको छ ।

अर्बुद रोगका कारण ८० वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएका आचार्यको वैदिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

उहाँलाई श्रद्धाञ्जलि दिन उपप्रधानमन्त्री कमल थापालगायत मन्त्रीहरु तथा पार्टीका नेता–कार्यकर्ताको ठूलो उपस्थिति आर्यघाटमा थियो ।

यसअघि उहाँको पार्थिव शरीरलाई धुम्रबाराहीस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । आचार्यको दुई श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ