पोखरा , ३० असोज ।
पोखरामा आज पाँच वटा प्याराग्लार्इ्डिङ दुर्घटना भएका छन्। आज दिउँसो सवा दुई बजेतिर प्याराग्लार्इ्डिङ दुर्घटना भएका हुन्।
साराङकोटबाट उडेका ति प्याराग्लार्इ्डिङहरु हावाको सन्तुलन नहुँदा फेवातालमा खसेको वडा प्रहरी कार्यालय बेदामका प्रहरी निरीक्षक बसन्त शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच वटै प्याराग्लार्इ्डिङका चालक र यात्रुको उद्धार गरिएको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी खटिएका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline