गुफामा काम गर्ने सि जिन पिगं कसरी हुन पुगे एक अर्ब ४० करोड जनताका नियन्त्रक ? पढ्नुस पुरा कहानी

गुफामा काम गर्ने सि जिन पिगं कसरी हुन पुगे एक अर्ब ४० करोड जनताका नियन्त्रक ? पढ्नुस पुरा कहानी

  • शुक्रबार, अशोज २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

२१ औं शताव्दीमा त्यस्ता धेरै नेता छैनन् जसले सत्तामा पुग्नु अघि गुफाको जीवन विताए र श्रमिक किशानको रुपमा काम गरेको होस् ।
करीब ५ दशक अघि चीनमा सांस्कृतिक क्रान्ति भयो । बेईजिगंमा त्यसबेला ठूलो तनाव भयो । त्यति बेला केबल १५ वर्षे सि जिन पिगंमा पनि ठूलो असर पर्यो । उनलाई त्यसै सांस्कृतिक क्रान्ति पछाडी येल्लो क्यानयोन र ईनल्याण्ड चाईनाको हिमाली क्षेत्र यनानमा पठाईयो । यनानलाई चीनीया कम्युनिष्ट क्रान्तिको होली ल्याण्डको रुपमा लिईन्छ ।
अब दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति सि निश्चित भएका छन् । उनी पुनः १९ औं चीनीया कम्युनिष्ट पार्टीको काग्रेसबाट महासचिवमा निर्वाचित भएका छन् । उनले विस्वासका साथ, उदाउदो शक्तिको पूर्ण नेतृत्व गरेका छन् । उनको नीति नेताहरुलाई ईश्र्यालाग्दो पनि छ ।

सि ले आफ्नै कथा बताउदै गर्दा उनको जीवन हुर्किएको स्थान अहिले तीव्र शहरीकरणको रुपमा अघि बढेको छ , यनान जसलाई उनले कम्युनिष्हरुको विस्वासको धार्मिक स्थल जस्तो बनाएका छन् ।
सन् १९६८ मा माओले धेरै शहरका लाखौं युवाहरुलाई किशानको अवस्था बुझ्न र मद्धत गर्न ग्रामिण क्षेत्रहरुमा पठाएका थिए । सि भन्छन् मैले त्यसै बेला धेरै आईडिया र योग्यता बारे सिके, त्यही गुफाको जीवनमा । म सधै भरी पहेलो पृथ्वीको छोरा हु सि भन्छन् । मैले मेरो हृदयलाई लियागंचेमा राखेको छु , जसले मलाई बनायो ।
जब म १५ वर्षको थिए । म दुविधामा थिए । के गर्ने के नगर्ने तर जब २२ वर्षको भए मैले मेरो लक्ष्य र जिम्मेवारी निधो गरेको थिए र विस्वस्त भएर काममा लागेँ सि ले भने । त्यस बेला सबै युवाहरुलो माओत्सेतुगंको रेड बुक पढ्थे । अहिले सि ले माओको कोटेसनले भरिएको होर्डिगं कार्यक्रमहरुमा राख्ने गरेका छन् उनको सम्मानका लागि ।
पछिल्लो समय संसारकै शक्तिशाली राष्ट्र प्रमुख सि जिन पिगंको नेतृत्वमा देशको एक अर्ब ४० करोड चीनीयाहरु विकास र समृद्धिमा तीव्र गतिमा गईरहेका छन् ।
सि जिन पिगंको यीनै जीवनी र प्रसंगलाई लिएर क्यारी ग्रेसीले लेखेको पुस्तकलाई वेन मिल्नेले अनलाईन प्रोडक्सन गरेका छन् । यहीबाट सम्पादित केही अंश हामीले प्रकाशित गर्यो । सि जिन पिगंका बारेमा पुरा अध्ययन गर्न यो लिंक http://www.bbc.co.uk/news/resources/idt-sh/Thoughts_Chairman_Xi खोल्नुस् ।

 

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी