जब जब देश समाज र जनता अन्योलमा हुन्छन् । राष्ट्रका गहना मानिने कालकारहरु कुनैन कुनै रुपमा ति अन्योललाई चिर्ने भूमिका देखिएकै हुन्छन् । देशका विभिन्न कालखण्डमा क्रान्ति, अन्दोल र परिवर्तनमा नेपाली कलाकारहरुको महत्व पुर्ण भूमिका रह्यो ।
गित, संगित, कला अभिनय आदी विभिन्न माध्यमबाट कालाकारहरुले जनतामा जागरण ल्याएका छन् । अध्यारोबाट उज्यालो तर्फ ल्याउने प्रयास गरेका छन् । कलाकार देशको गहना मात्र होइन, एक अर्थमा उ समाजको शिक्षक पनि हो । यसर्थ कालकारकारले ग्यलामर मात्र होइन कहिले काहि समाज र राजनीतिको जारामा पुगरे विषयबस्तु बाहिर बाहिर ल्याउने रिसर्चर पनि बन्नु पर्छ ।
देशको पछिल्लो राजनीतिक सामाजि र प्रशासनिक अवस्थालाई चिर्न एकजना कालकारले एउटा अर्को प्रयास गर्नुभएको छ ।
केअि वर्ष अघि नेपालमा जातिय सद््भावको विषयमा ए नेपाली हो नामको सर्ट मुभि बनाउनुभएका कलाकार, निर्माता निर्देशक शंकर लामिछानेले देशको क्यान्सरको रुपमा रहेको संस्थागत भ्रष्टारका विषयमा अर्को चलचित्र ऐ नेपाली हो –२ निर्माण गर्नुभएको छ ।
हलसम्म गएर हर्नु नपर्ने । इन्टरनेटको सुविधा भए, आफ्नै मोबाईल वा कम्प्युटरमा एकैछिनमा हेरेर महत्वपुर्ण जानकारी थाहा पाउन सकिने
चलचित्र ए नेपाली हो– २ को लिंक यहाँ छ ।