कमल सरगम
काठमाण्डौ।
नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो पटक चर्चाको सिखरमा पुगेको नाम हो सुर्य खड्का ।उनै चर्चित गायक सुर्य खड्का र जुना श्रीसको सुमधुर आवाजमा प्रकाश गौतमको लोक दोहोरी गीत “चार बजेको आलारम”बजारमा आएको छ ।प्रकाश गौतम र तिलकराम अधिकारीको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा लय सागर विरहीको रहेको छ ।चर्चित मोडल सारिका केसी र उनै चर्चित गायक सुर्य खड्काको उत्कृष्ट अभिनयमा रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने स्मृति तिमिल्सिना गुरुआमाको रहेको छ ।सुरेश श्रेष्ठको छायांकन र सुदन बस्नेतको सम्पादनमा तयार गीत अहिले चर्चामा छ ।
हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=EzpIzL2VZWw]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline