बल्खुसुकुम्बासी बस्तीमा आगलागी, ६० घरटहरा नस्ट

बल्खुसुकुम्बासी बस्तीमा आगलागी, ६० घरटहरा नस्ट

  • आइतवार, अशोज १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

                                                                                                                                                                                                                        आश्विन १५ ,काठमाडौँ/  गएराती काठमाडौँको बल्खु फल्फुल्बजर नाजिकैरहेको सुकुम्बासी बस्तीमा आगलागीहुदा ६० धर टहरा पूर्णरुपमा नस्ट भएका छन् ।

बागमती नदि किनारमा रहेका ४५० भन्दा बादी रहेको टहरा मध्येमा धामी झाक्री गर्दै आइरहेका मान बहादुर बि क को घरबात राति ११बजे बाट सल्केको प्रताक्षी दर्शीहरुले बताउछन । बिक र श्रीमती रहेको उक्त टहरामा पुजाका लागि बालेको दियो बात आगो सल्केको स्थानीय बासि बताउछन् । एक पीडितले दुखेसो पुख्दै भने ” खाना खाई हामि सुतिसकेको थियौ अचानक होहल्ला मचियो र बाहिर निस्किदा छेउमा आगो दंकिसके को रहेछ । ज्यान बचाउन भागें , टहरा खरानी भयो लत्ता कपडा ,नगद ,खाद्यान्न केहि छैन सब स्वाहा भो ”                                                                           

निकै अब्येबस्थित रुपमा रहेका सो बस्तिमा रहेको चर्ज समेत पूर्ण रुपमा जलेर नस्ट भएको छ । पूर्ण क्षतिको विवरण आइनसकेको प्रहरी , समाजका अगुवाहरुको भनाइ रहेको छ ।

कठमाडौँ जुद्द बारुण येंत्रले नजिकैको जनसेवा प्रहरी वृत्तले सुचना दिए लगत्तै ११ बजे निस्केको र पाचै मिनेटमा घटना स्थलमा पुगेको बताएको छ । अत्येन्तै सागुरा बात , निकै अब्येबस्थित रहेको तीनका टहरा भएका र प्रत्येक घरमा ग्यास रहेको कारण निकै जोखिम मोलिकन दुइ वटा दमकलमा १४ जनाको टोलीले अनन्य पाटन ललितपुर ,भक्तपुर ,नेपाली सेना , नेपाल प्रहरी , निजि ट्यांकर र स्थानियका साथ राति दुइ बजे आगो नियेंत्रणमा आएको काठमाडौँ जुद्द बारुण येन्त्रका कमान्डर गगन गुरुङले बताएको छ । राति लागेको आगोका कारण लगातार ग्यासका सिलिन्डर आगोका मुस्लोका साथ पद्किरहदा नजिकै रहेका अन्य बस्ति रातभर त्राशपूर्ण रहेको प्रतक्षदर्शिहरुले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ