विजय भट्टराई । द आर्ट अफ लिभिंग नेपालको सक्रियतामा काठमाण्डौ शंखमुल योगापार्कमा विशेष नवरात्री पुजा समारोह आयोजना गरिदै छ। आर्ट अफ लिभिंग द्वारा संचालित वैदिक धर्म संस्थानले गर्न लागेको यस कार्यक्रम विदैक विदीद्वारा सम्पन्न गरिने छ ।
१० गते फूलपातीको दिनबाट सुरु भै १२ गते नवमीको दिन सम्पन्न हुने यस कार्यक्रम विहान र वेलुकाको समयमा हुनेछ ।
श्री श्री रवीशंकर संस्थापक रहनुभएको द आर्ट अफ लिभिंग संसारकै सबैभन्दा धेरै देशमा फैलिएको तथा सवैभन्दा धेरै स्वयंसेवक द्वारा संचालित संस्था हो । तनावमुक्त जीवन, द्वन्दमुक्त समाज र सिंगो संसार एउटा परिवार वनाउने लक्ष्यले श्री श्री रवीशंकर गुरुदेवद्वारा परिकल्पना गरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline