पहिरोले ट्रक र कार पुर्दा २ जनाको मृत्यु

पहिरोले ट्रक र कार पुर्दा २ जनाको मृत्यु

  • शनिबार, अशोज ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

७ असोज, बुटबल ।
रुपन्देहीको सिद्धबाबा सडकमा खसेको पहिरोले ट्रक र कार पुर्दा २ जनाको मृत्यु भएको छ । पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुनः खसेको पहिरोले कार र ट्रक पुरेको थियो ।

मृतक दुबै जनाको सनाखत हुन सकेको छैन । पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको प्रहरीले जनाएको छ ।

पहिरोमा परि अन्य केहि ब्यक्ति पुरिएको प्रहरीको आशंका छ । सडकमा पहिरो खसेपछि सयौ सवारी साधन बीच बाटोमा नै रोकिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ