नवरात्रिको दोस्रो दिन आज ब्रम्हाचारीणीको पूजा गरिदै

नवरात्रिको दोस्रो दिन आज ब्रम्हाचारीणीको पूजा गरिदै

  • शुक्रबार, अशोज ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ असोज ६ ।
हिन्दु नेपालीहरुको चाड बडादशैं अन्तरगत नवरत्रिको दोस्रो दिन आज ब्रम्हाचारीनीको पूजा आरधना गरी मनाइदैछ ।

पहिलो दिन हिजो घरघरमा घटास्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर पूजा आरम्भ गरेको स्थानमा दुर्गादेवी विभिन्न रुपको नवरात्रिभर पूजा आरधना गर्ने हिन्दु परम्परा छ ।

दोस्रो दिन आज राजधानीको तलेजु भवनी, दक्षिणकाली, विजेश्वरी, इन्द्रायणी, शोभाभगवती, नक्साल भगवती कालिकास्थान, मैतीदेवी लगायत मुलुकभरका शक्तिपिठमा पूजा गर्नेहरुको घुइचो लागेको छ ।

हिन्दु धर्मावलम्बीहरुले नवरात्रभर दुर्गा शप्तशतिस चण्डी, श्रीमाद भागवात् र अन्य देवी स्त्रोत्र एवम् स्तुतिहरुको पाठ परायण गर्ने चलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ