काठमाडौ १ असोज ।
धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमालेका तीन जना कार्यकर्ता घाइते भएका छन् ।
स्थानीय तह निर्वाचनको मौन अवधि जारी रहेकै बेला दुई पार्टीका कार्यकर्ताले एक–अर्का्विरुद्ध निगरानी राख्ने क्रममा विवाद हुँदा झडप भएको हो ।
घाइतेमध्ये नगराईन नगरपालिका–८ का ईन्द्रदेव पासवानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline