पार्टीको सुचना लगेर बेच्ने र सुराकिको काम गरी भ्रम फैलाउनेलाई कम्युनिष्ट पार्टी ताप्लेजुङले दियो कडा चेतावनी (विज्ञप्तीसहित)

पार्टीको सुचना लगेर बेच्ने र सुराकिको काम गरी भ्रम फैलाउनेलाई कम्युनिष्ट पार्टी ताप्लेजुङले दियो कडा चेतावनी (विज्ञप्तीसहित)

  • शनिबार, भदौ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

ताप्लेजुङ , ३१ भदौ ।
विगत दुई बर्षदेखि पार्टी परित्याग गरि सम्पर्क बाहिर रहेका ताप्लेजुङका लोकेश लिम्बु र ६ महिना अभि पार्टि छाडेर बोर्डिङ स्कुलमा पढाउन थालेका दिपेश लिवाङले आज नेपाल कम्युनिष्ट पार्टी छाडेर नेकपा माओवादी केन्द्रमा ध्रुबिकरण भएको भन्ने भ्रामक खबरको नेकपा ताप्लेजुङले खण्डन गरेको छ ।
आज जिल्ला सेक्रेटरी राजनले विज्ञप्ती निकालेर पार्टीको कुनै जिम्मेवारीमा नरहेका लिम्बु र लिवाङले क्रमश पार्टीको मेची ब्युरो सदस्य तथा जिल्ला कमिटि सचिवालय सदस्य भनी बिभिन्न सामाजिक सन्जालमा भ्रम फैलाएको भन्दै त्यो गलत भएको स्पष्ठ पार्नुभएको छ ।

यस्तो छ बिज्ञप्ती ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ