नेकपाले सुरु गर्‍यो एलसेलमाथि कारवाही

नेकपाले सुरु गर्‍यो एलसेलमाथि कारवाही

  • शनिबार, भदौ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

शुक्रबार राति करिब रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. २, पलटोलमा रहेको एनसेलको टावरमाथि नेकपाका कार्यकर्ताहरुले आगजनी गरेका छन् ।

आगजनीका कारण ५ करोडभन्दा बढी क्षति भएको शुरुवाती अनुमान छ । यसअघि पनि नेकपाले २८ वटा टावरमाथि अाक्रमण गरेर क्षति पुर्याएकाे थियो । त्यसपछि करिब २४ अर्ब रुपैयाँ  तिरेको थियो ।

एनसेलले राज्यलाई ३० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको जनाइएको छ । तिर्न अटेर गरे थप  कारवाही गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ