शहीदको त्याग, तपस्या र बलिदान नबिर्सने

शहीदको त्याग, तपस्या र बलिदान नबिर्सने

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

 

सप्तरी, ३० भदौ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनताको अधिकार र पहिचान तथा समृद्धिका लागि लड्ने आफ्नो पार्टी भएकाले मधेशमा यसको विकल्प नभएको बताउनुभएको छ ।

उहाँले राजविराजमा आफ्ना कार्यकर्तासँगको भेटमा उहाँले राजपालाई स्थानीय तहको निर्वाचनमा विजयी गराए मात्र मधेशी जनताले अधिकार पाउने तर्क दिँदै मधेशका शहीदको त्याग, तपस्या र बलिदानलाई कुनै पनि हालतमा बिर्सन नहुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ