३० भदौ,काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष तथा सीमा अभियान्ता फणिन्द्र नेपालले दार्जिलिङ नेपालीकै भूमि भारतकै भूमि भएको बताएका छन् । उनले दार्जिलिङ भारतको भूमी भएको पुष्टि भए अाफूले अात्मदाह गर्ने समेत बताए ।
शुक्रबार एक संचारमाध्यमसँग कुरा गर्दै नेपालले दार्जिलिङ लगायत नेपाली भूमि सुगौली सन्धिले गुमेको बताए ।
अभियान्ता नेपालले पाँच वर्षभित्र नाटकीय रूपमा ग्रेटर नेपाल बन्ने दाबी समेत गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline