देबी घर्ति र राजु तोलांगी गुरुङ को दशैँ तिहार को रमाइलो नाच्ने गीत”नाच्दै गाउदै गर्ने हो रमाईलो”(हेर्नुहोस)

देबी घर्ति र राजु तोलांगी गुरुङ को दशैँ तिहार को रमाइलो नाच्ने गीत”नाच्दै गाउदै गर्ने हो रमाईलो”(हेर्नुहोस)

  • बिहिबार, भदौ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कमल सरगम
काठमाण्डौ।
नेपाली गित संगीतको क्षेत्रमा पछिल्लो पटक अत्यन्तै चर्चामा रहेको कम्पनि सितल सिजन डिजिटल प्रालिले फेरी उत्कृष्ट दशैँ तिहार कोशेली बजारमा ल्याएको छ । बहुचर्चित गायिका देबी घर्ति र राजु तोलांगी गुरुङ को सुमधुर आवाजमा राजु तोलांगी गुरुङको दशैँ तिहार कोशेलीको रुपमा बजारमा आएको गीतमा लय तथा शब्द पनि राजु तोलांगी गुरुङकै रहेको छ। राजु तोलांगी गुरुङ स्वयम् आफ्नै अभिनयमा साथ् भने सुगम मगर/ सुस्मा आले मगर/म/ पबित्रा मगर/बिनोद आले मगर रहेको गीत अहिले चर्चामा छ।कुमार केसीको निर्देशन र अजय रेग्मीको छायांकनमा तयार भिडियोको सम्पादन भने अनुप सिवाकोटीको रहेको छ ।
भिडियो हेर्नुहोस
[youtube https://www.youtube.com/watch?v=C2CUHaQ8vtY]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी