हेलिकप्टर कम्पनीलाई सूचना दिन प्रहरीको आग्रह

हेलिकप्टर कम्पनीलाई सूचना दिन प्रहरीको आग्रह

  • बुधबार, भदौ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

 

रसुवा, २८ भदौ । रसुवा जिल्लाको भू–भागमा उडान भर्ने हेलिकप्टर कम्पनीहरूले विमानस्थलबाट उड्नुअघि रसुवा प्रहरीलाई खबर गरिदिन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार हेलिकप्टर अवतरण गर्ने स्थानमा सुरक्षा दिनु नेपाल प्रहरीको दायित्व भएको र कुन ठाउँमा हेलिकप्टर बस्छ ठेगान नहुँदा सुरक्षा प्रदानमा असहज भएका कारण रसुवाली आकासमा रमाना हुनुपूर्व जिल्ला प्रहरी रसुवाको टेलिफोन नं ०१०५४०१९९ खबर गरिदिने वातावरण सिर्जना गरिदिन आग्रह गरिएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको अधिकांश भू–भागमा हेलिकप्टर अवतरण गर्ने र हेलिकप्टरका यात्रुले अवैध चीज बोक्नसक्ने आशंकासमेत बडेकाले जाँच परीक्षणको समेत आवश्यक देखिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ