काठमाडौँ : स्कुल पठ्न गएका ७ वर्षीय बालकलाई स्कुल बसका सह चालकले स्कुलकै शौचालयमा मुख मैथुन गराएर विभत्स तरिकाले हत्या गरेको खुलासा भएको छ ।
बालकलाई स्कुलको शौचालयमा लगेर अप्राकृतिक रुपमा मैथुन गराउने क्रममा बालक चिच्याएपछि सहचालकले शौचालयमै बालकको हत्या गरेका हुन् । घाँटी रेटेर हत्या गरेर शव त्यही फालिएको अवस्थामा प्रहरीले भेट्टाएको हो ।
यो घटना भारतको हो । भारतको हरियाणामा रहेको रेयान इन्टरनेशनल स्कुलमा अध्ययनरत ती बालकको शव दुई दिनअघि स्कुलको शौचालयमा भेटिएको थियो। बालक स्कुल पुगेको १५ मिनेटपछि नै अप्रातिकृत मैथुन गरी हत्या गरेको आरोपीले प्रहरी बयानमा स्वीकार गरेका छन् ।घाँटी र कान काट्टिएको अवस्थामा बच्चाको शव भेट्टिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।
https://youtu.be/PQzz0w0_oEw
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline