पोखराको सस्तो बजारमा बम फेला पर्यो

पोखराको सस्तो बजारमा बम फेला पर्यो

  • सोमवार, भदौ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

पोखरा , २६ भदौ ।
लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान बम फेला परेको छ ।

नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको जमिनमा हाल निर्माण भईरहेको एउटा सटर छेउमा एका बिहानै बम फेला परेको हो ।

उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्कृय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

एक महिनाअघि त्यस ठाउँमा रहेका २१७ जना व्यापारीलाई हटाएर खाली गरी अहिले ठेक्कामा लिएका ठेकेदार धमाधम नयाँ सटर बनाउदै छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ