न्युरोडमा गयो पहिरो , १२ दिनदेखि यातायात अवरुद्ध

न्युरोडमा गयो पहिरो , १२ दिनदेखि यातायात अवरुद्ध

  • बिहिबार, भदौ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ ,भदौ २२ ।

न्युरोडमा पहिरो जाँदा १२ दिनदेखि यातायात अवरुद्ध छ । जाजरकोटको भेरी नगरपालिका–३ न्युरोडमा गएको पहिरोले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खन्ड भत्किएको छ । यातायात अवरुद्ध हुँदा यात्री खलंगादेखि रिम्नासम्म चाररपाँच घन्टा पैदल हिँड्न बाध्य छन् ।

दैनिक उपभोग्य वस्तु ओसार–पसारमा पनि समस्या छ । पहिरोले पैदल यात्रीलाई आउजाउमासमेत जोखिम भएको छ । केन्द्रीय विद्युत् लाइन प्रसारणमा बाधा पुगेको छ ।

भत्किएको सडक पुनःनिर्माणका लागि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो स्थानीयवासीको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ