नेकपाका नेताकार्यकर्ता गिरफ्तार

नेकपाका नेताकार्यकर्ता गिरफ्तार

  • बुधबार, भदौ २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं : तेस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा बुधबार विहान ८ : ३० बजे नेपाल कम्युनिस्ट पार्टीका ३ जना कार्यकर्तालाई पार्टीको सम्पर्क कार्यालय प्राङ्गणबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा उदयपुर सेक्रेटरी बाबुराम सुवेदी, कार्यालय सचिव सुरेन्द्र थापा र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य दुर्गा तामाङ रहेकाे सगरमाथा ब्युरो इञ्चार्ज दिपेशले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार ‘उहाँहरुलाई प्रदेश नं. २ चुनावलाई लक्षित गरेर माथिको आदेश भएको हुँदा पक्राउ गरिइएको’ बताएका छन् । गिरफ्तार पर्नेहरुलाई जिप्रका गाईघाटमा राखिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ