जमीनमा लत्रिएको तारमा बिधुत प्रबाह भईरहेकरेन्ट लागेर बालिकाको मृत्यु

जमीनमा लत्रिएको तारमा बिधुत प्रबाह भईरहेकरेन्ट लागेर बालिकाको मृत्यु

  • मङ्लबार, भदौ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

यमन दनुवार /उदयपुर ।
बिद्युत कार्यालयको लापरबाहीले भाँचिएको पोलबाट भुइँमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागि उदयपुरमा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटारी नगरपालिका– ३ बस्ने निर्पबहादुर थापामगरकी १३ वर्षीया छोरी मेनुका मगर रहेको ईलाका प्रहरी कार्यालय नायब उपरिक्षक चिरन्जिबी कोईरालाले जानकारी दिनुभयो।
इलाका प्रहरी कार्यालय कटारीले दिएको जानकारी अनुसार कटारी नगरपालिका– ५ स्थित भोर्लेमा आफन्तको घरमा रहेको बेला साथीहरुसँग गाईबाख्रा चराउन जाँदा करेन्ट लागि घाईते भई उपचारको क्रममा मृत्यु भएका जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई कटारी अस्पतालमा ल्याइ उपचार गराउँदा मृत्यु भएकाले थप अनुसन्धान भइ रहेको डिएपी कोईरालाले जानकारी बताउनु भयाो । सोही क्षेत्रमा विद्युत कार्यालयको लापरबाहीले पोलबाट भुईमा तार खसेको बालिकाको ज्यान गएको स्थानीयबासीले आरोप लगाएका छन्
।
बालिका कटारीमै रहेको फयुचर इंगलिस बोडिङ स्कुलमा कक्षा ८ मा अध्यनरत थिईन ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ