वडा प्रहरी कार्यलय अगाडि ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ को मृत्यु , आधा घण्टा हुदा सम्म प्रहरी आएन

वडा प्रहरी कार्यलय अगाडि ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ को मृत्यु , आधा घण्टा हुदा सम्म प्रहरी आएन

  • आइतवार, भदौ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

धरान , १८ भदौ ।

धरानमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा महिला रहेकी छिन्

केहिबेर अघि धरान भानुचोक वडा प्रहरी कार्यलय छेउमा ट्रकले स्कुटरलाई ठक्कर दिएको हो घटनाको थप बिबरण आउन बाकीँ छ ।

प्रहरी कार्यलय अगाडि दुर्घटना हुँदा पनि आधा घण्टा भईसक्दा सम्म प्रहरी घटनास्थल नआएके र ट्रक फरार भएको भन्दै स्थानीय आक्रोसित छन् । शब अहिलेसम्म सडकबाट उठाईएको छैन ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ