प्रतिभासाली गायक बिष्णु थापा र सलिना मगरको सुमधुर आवाजमा मार्मिक गीत “सोच्नु पर्थ्यो सानु” बजारमा

प्रतिभासाली गायक बिष्णु थापा र सलिना मगरको सुमधुर आवाजमा मार्मिक गीत “सोच्नु पर्थ्यो सानु” बजारमा

  • आइतवार, भदौ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

बिष्णु रिजाल,
मलेसिया
माया तिमीलाई धेरै नै गर्छु यो माया ख्याल ठट्टा नगर भनेर भन्ने गर्थेउ अहिले आयर मलाई ढोका दियौ | के यहि माया यस्तै यस्तै मन सब्दहरुको संगालोमा शालिना मगर भबीको लोक दोहोरि गित सोच्नु पर्थो सानु बजारमा आयको छ | जुन गीतमा आवाज सलिना महर भबि र बिष्णु थापाको सुमधुर आवाज रहेको छ |भने सब्द अहिले का ब्यस्त सर्जक अनि सन्चार कर्मी कमल सरगमको रहेको छ भने संगीतमा गणेश खड्काको रहेको छ भने |यस गीतमा भिडियो तर्फ निर्देशन मान शिह खड्काको रहेको छ भने सम्पादकमा रमित ओलीको रहेको छ तयस्तै छायांकन सागर गौतमको रहेको छ भने अभिनयमा ईछ्याराम परियार र सारिका केसिको रहेको छ |

भिडियो हेर्नको लागि तलको लिंङ्क खोल्नु होला |

[youtube https://www.youtube.com/watch?v=DnFZvSrPjMQ]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी