को हुन् त्यस्ता अपराधि प्रेमी जसजे आफ्नै प्रेमिकाको हत्या गर्न पछी पारेनन् ?(हेर्नुहोस)

को हुन् त्यस्ता अपराधि प्रेमी जसजे आफ्नै प्रेमिकाको हत्या गर्न पछी पारेनन् ?(हेर्नुहोस)

  • आइतवार, भदौ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

कमल सरगम
काठमाण्डौ
नेपाली लोक सांगीतिक यात्रालाई नयाँ पन दिनको लागि यति बेला नेपाली सांङ्गितिक बजारमा फेरि अर्को ईटा थपिएको छ।दशै तिहार नजिकैदै गर्दा धेरै गितहरु आउदै गर्दा येतिबेला मनै छुने लोकदोहोरी गीत “आशुको कारखाना” यतिबेला सार्बजनिक भएको छ। दिपक लम्साल, बि पि पोखरेल, खिमराज गौतम र ज्ञनु गौतमको प्रस्तुतिमा रहेको यस गितमा अर्जुन कुवर(पितृ बुुुुढो) र उहीँ चर्चित गायिका बिष्णु माझिले आवाज दिएकी छिन। यस गीतको भिडियो पनि उत्कृष्ट बन्न सफल भएको छ। भिडियोमा अशिर प्रताप जंग, सारिका के सि, शेर बहादुर डिसि, दिल कुमाारी गर्बुजाको अभिनय रहेको देख्न सकिन्छ। यस भिडियो लाइ निर्देशन गर्नु भएको छ गायिका अनि सफल निर्देशिका स्मृति तिमल्सिना(गुरुआमा)। उहाले यस अगाडी पनि निर्देशन गरेका अनेकौ गीतहरु चर्चामा छन ।गीत पनि उत्कृष्ट बनेको छ ।

यस भिडियो लाइ छायांकन गरेका हुन् सुरेस श्रेष्ठले गरेका हुन् भने सम्पादन गरेका हुन् सुजन शाहीले । यस गितका पात्रलाई श्रगार भने मेघराज बस्नेतले गरेका हुन । भने भिडियोलाइ योम्सना डिजिटल म्युजिक प्रा. लि ले बजार ब्यबस्थापन गरेको छ ।

थप भिडियो हेर्नुहोस
[youtube https://www.youtube.com/watch?v=fWiJb-6VPak]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी