काठमाडौँ, १३ भदौ ।
दैनिक १२ भन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएको नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागि परेका छन् ।
गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङ्लाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बैसाखी टेकेर हटाउन लागिएको हो ।
लोडसेडिङ सधैकाल लागि अन्त्य गरी उज्यालो नेपाल बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ती छानविन गर्न आयोगनमा निवेदन दिएको खुलासा भएको छ ।, आजको नागरिकदैनिकमा यो खबर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline