कमल सरगम
काठमाण्डौ ।
सरगम संगीत प्रालिको प्रस्तुतिमा चर्चित गायिका सुनितामी परियारको अर्को उत्कृष्ट लोकदोहोरी गीत “आँखा मार्योंनि”बजारमा आएको छ।बहुचर्चित सर्जक शिब हमालको उत्कृष्ट शब्द र सुनितामी परियारको मनै छुने लय सृजनामा बजारमा आएको उक्त गीतमा आवाज भने चर्चित गायिका सुनितामी परियार र अर्जुन सुनामले दिएका छन ।चर्चित मोडल तथा गायक सुमन परियार र सबिता परियारको दमदार अभिनय रहेको गीतको निर्देशन भने बिनोद सुन्दासले गरेका हुन् ।सन्तोष ढकालको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने किशन बिसीले गरेका हुन् ।
गीत निकै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=8RZGYSVEIy4]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline