भ्रष्टाचार गरेको भन्दै नेकपाद्धारा जिशिअ पौडेललाई कालोमोसो

भ्रष्टाचार गरेको भन्दै नेकपाद्धारा जिशिअ पौडेललाई कालोमोसो

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं भदौ १२ ।
नेपाल कम्युनिस्ट पार्टी, रोल्पाले भ्रष्टाचार गरेको आरोपमा जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई आज कालोमोसो दलेको छ ।

जिल्ला शिक्षा कार्यालय रोल्पाका जि.शि.अ. पौडेलले विभिन्न विद्यालयको भवन निर्माण, शिक्षक नियुक्ति लगायतका योजनामा भ्रष्टाचार तथा अनियमितता गरेको भन्दै नेकपाले कालोमोसो दलेको जनाएको छ ।

जिशिअ पौडेलले गरेको भ्रष्टाचार तथा अनियमितता शिक्षा ऐन तथा नियमावली विपरीत समेत रहेको भन्दै कालोमोसो दलेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ