देउवाको राष्ट्रघातविरुद्ध कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गर्दै , नेकपा कार्यकर्ता एयरपोर्टमा

देउवाको राष्ट्रघातविरुद्ध कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गर्दै , नेकपा कार्यकर्ता एयरपोर्टमा

  • आइतवार, भदौ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

११ भदौ ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा गरेको उच्च कोशी बाँध बाँध्ने सहमति राष्ट्रघाती भएको बताउँदै विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रियता र स्वाधीनतालाई कमजोर बनाउने गरी सहमति र सम्झौता गरेको नेकपाको निष्कर्ष छ । पार्टी निकट विभिन्‍न जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गर्न लागेका छन् ।

अाइतबार विरोध प्रदर्शन गर्ने र प्रधानमन्त्री देउवा नेपाल फर्किने दिनमा एयरपोर्टमा कालो झण्डा देखाउने र प्रदर्शनको तयारी गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ