बक्यौता रकम नबुझाए १५ दिनभित्र विद्युत् लाइन काट्ने प्राधिकरणको चेतावनी 

बक्यौता रकम नबुझाए १५ दिनभित्र विद्युत् लाइन काट्ने प्राधिकरणको चेतावनी 

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, भदौ ८ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता महसुल बुझाउन १५ दिनको समय दिएको छ ।

लामो सयम विद्युत् महसुल नबुझाएका ग्राहकलाई १५ दिनको म्याद दिँदै प्राधिकरणले १५ दिनभित्र बक्यौता नबुझाए लाइन काट्ने जनाएको हो ।

अब मिटर रिडिङ भएको ६० दिनभित्र विद्युत् महसुल नबुझाए १५ दिनभित्र जुनसुकैबेला विद्युत् लाइन काटिने सूचना पनि प्राधिकरणले प्रकाशित गरेको छ ।

११ अर्ब २० करोड रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

घाटामा रहेको विद्युत् प्राधिकरण बक्यौता रकम उठानसके नाफामा जानेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी