प्रेमी भेट्न धरान आउदा पैसा हरायोः न प्रेमी न पैसा

प्रेमी भेट्न धरान आउदा पैसा हरायोः न प्रेमी न पैसा

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

धरान – प्रेमी भेट्न धरान आएकी एक ताइवानी चेली बिचल्लीमा परेकी छन् ।

करिब चार लाख रुपैयाँ चोरी भएपछि ३० बर्षकी हु तिङ फाङ बिचल्लीमा परेकी हुन् ।

उनी धरान १८ स्थित मंगलबारे चोक बस्ने नितेश ह्युज लोहारको जन्मदिन मनाउन आएकी थिइन् ।

सरप्राइज गिफ्ट खरिद गर्न आइतबार दिउँसो बजार हिँडेकी उनी रकम चोरी भए पछि घर फर्किन सकेकी छैनन् ।

रमाइलो गरेर प्रमी नितेशको जन्मदिन मनाउने उनको धोको अधुरै रह्यो । आजको कान्तिपुरमा खबर छ ।

सामान किनेर घर फर्कने बेला आफू चढेको सफारीमै रकम चोरी भएपछि स्वदेश फर्कन समस्या भएको उनले बताइन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ