क्रान्तिकारी पत्रकार संगठनबाट लामा र जैसी चुनावी मैदानमा

क्रान्तिकारी पत्रकार संगठनबाट लामा र जैसी चुनावी मैदानमा

  • शनिबार, भदौ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं । नेकपा निकटको क्रान्तिकारी पत्रकार संगठनले नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा सदस्य पदका लागि चुनावमा भाग लिने भएको छ ।

ठूला संगठनहरूसँग चुनावी सहकार्य  नगरि क्रान्तिकारी पत्रकार संगठन स्वतन्त्र ढंगले दुई सदस्यलाई मात्र चुनावी मैदानमा उतार्न लागेको हो।

क्रान्तिकारी संगठनले खुल्ला केन्द्रीय सदस्यमा जन्मदेव जैसी र उपत्यकाबाट सागर लामालाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको जैसीले हरपल नेपालसँग बताएका छन् ।

सदस्य पदका दुबै  उम्मेदवार क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय नेता हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ