काठमाडौँ , ३ भदाै। नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन भोलिबाट शुरु हुँदैछ ।
महासंघको नयाँ नेतृत्वमा नेकपा एमाले निकट प्रेस चौतारीले तिर्थ कोईरालाको नेतृत्वमा आफ्नो प्यानल खडा गरेको छ भने नेपाली काँग्रेस निटक प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरले गोविन्द आचार्यको नेतृत्वमा प्यानल खडा गरेको छ ।
यसैबीच महासंघले महाधिवेशनमा सहभागी हुने एक हजार ५१६ जना केन्द्रीय पार्षदहरूको सूची सार्वजनिक गरेको छ।
[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2017/08/FNJ-Final-Parsad-List.pdf”]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline