३० साउन,काठमाडौं । नेपाल टेलिकमले बाढी पहिरो प्रभावित क्षेत्रलाई संचार सम्पर्कमा ल्याउन एसएमएस सेवा निःशुल्क गरेको छ ।
बाढी पहिरो पीडित राहत-उद्दारमा जुटेका उद्दारकर्ताहरुलाई सजिलोको लागि एसएमएस सेवा निः शुल्क गरिएको टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।
अाइतबारदेखि सुरु भएको यो सेवा मंगलबारसम्म जारी रहनेछ । सेवा नेपाल टेलिकमको नेटवर्कभित्र मात्र निःशुल्क हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline